arrow

घट्यो सुनको भाउ, तोलाको एक लाख ६६ हजारमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य बिहीबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ७ सयले घटेर एक लाख ६६ हजार पुगेको छ ।

यसअघि बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी पनि अहिलेसम्मकै बढी २ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ