arrow

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन बिहीबारकै तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ ।

यसअघि बिहीबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ