arrow

पूर्व सभामुख  ढुङ्गानाको निधनपछि अस्पताल पुगे प्रधानन्यायाधीशदेखि उपसभामुख  [भिडियो]

सोमबार अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
damannath-death.jpg

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थ्ति फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आज दिउँसो उनको निधन भएको हो । 

उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपसभामुख इन्दिरा राना मगर, नेपाल बार अध्यक्ष गोपालकृष्ण घिमिरे लगायतका व्यक्तिहरू अस्पताल पुगेको छन् । 

ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने बताइएको छ ।



नयाँ