arrow

भूटानी राजा काठमाडौंमा, आजै स्वदेश फर्कने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
bhutan-king-at-ktm.jpg

काठमाडौँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन्। 

उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । 

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । 

भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँमा आएका हुन् । 

उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ