arrow

चार सयले बढ्यो सुनको भाउ, एक लाख ५० हजार एक सयमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

 जसअनुसार आज सुनको मुल्य १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ, आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर नै रहेको छ ।

चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ