arrow

उत्सवमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु, ४८ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
thailand1.jpg

काठमाडौँ । थाइल्याण्डको उत्तरी ताक प्रान्तमा एक वार्षिक उत्सवमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन् । 

बम विस्फोटमा संलग्न दुई सन्दिग्धलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राष्ट्रिय प्रहरी प्रवक्ता अर्कायोन्ट क्राइथोङले प्रारम्भिक अनुसन्धानमा एक जना सन्दिग्धले विस्फोटक पदार्थ बोकेको स्वीकार गरेको बताए । 

पाइतोङटार्नले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानूनी कठघरामा ल्याउन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न आगामी सबै चाडपर्वहरूमा सुरक्षा उपायहरू बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ