arrow

आज सुनको भाउ बढ्यो, चाँदीको स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
gold-silver-higest-price.jpg
फाइल तस्बिर

पोखरा । नेपाली बजारमा आज सुनको भाउ छ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज बिहीबार सुनको भाउ एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ एक लाख ४९ हजार असात सय रुपैयाँमा रहेको थियो ।

यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँमै कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ