arrow

रास्वपा सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
raswapa-nirnaya.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । 

आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीको छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ