arrow

मृत्युदण्ड सम्बन्धी ब्यवस्था खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
zimbabwe-president-emerson.jpg

काठमाडौँ । विश्व नयाँ वर्षको उत्सवमा डुबिरहँदा जिम्बाब्वेले नयाँ वर्षमा ठूलो निर्णय गरेको छ । अब देशमा मृत्युदण्ड दिइने छैन। जिम्बाब्वेका राष्ट्रपतिले यस सम्बन्धी कानूनी आदेशमा हस्ताक्षर गरेका छन् ।

मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला जिम्बाब्वले यो नयाँ निर्णय लिएको हो । जसअनुसार जिम्बाब्वेले मृत्युदण्डको सजाय आधिकारिक रुपमा खारेज गरेको छ । 

राष्ट्रपति इमर्सन मनंगाग्वाले नयाँ कानून लागू गरेसँगै मृत्युदण्डको सजायको प्रतिक्षामा रहेका ६० जना कैदीको सजाय अब आजीवन कारावासमा परिणत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ