arrow

मलेसियाली सुल्तानलाई राष्ट्रपति भण्डारीको बधाई

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
bidyadevi.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाली राजा सुल्तान मुहम्मद भी १५औँलाई राज्यारोहण गरेको अवसरमा बधाई सन्देश पठाएकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले राजा मुहम्मदको दूरदर्शी नेतृत्वमा मलेसियाले अझ प्रगति र समृद्धि हासिल गर्ने बताउँदै दुई देशबीच विद्यमान सुमधुर सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने विश्वास लिएकी छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ