-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ ।
आज आइतबार सुनको भाउ प्रतितोला एक हजार छ सय रुपैयाँले वृद्धि भएको हो ।
मूल्य बढेसँगै आज सुनको बजार भाउ एक लाख ५४ हजार एक सय रुपैयाँ पुगेको छ ।
शुक्रबार सुनको भाउ एक लाख ५३ हजार तीन सय रुपैयामा कारोबार भएको थियो ।
यसैगरी आज असली चाँदीको भाउ पनि पाँच रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज चाँदीको बजार भाउ एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ एक हजार आठ सय ४० रुपैयाँ थियो ।