arrow

आज बढ्यो सुन-चाँदीको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
gold-silver-new-hk-2081.jpg
फाइल तस्बिर

काठमाडाैँ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५६ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बुधबार प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज असली चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ