arrow

अब लुम्बिनी अञ्चल अस्पतालमा दूरबिनबाटै पत्थरी निकालिने

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
Lumbini-Hospital.jpeg
तिलोत्तमा(रुपन्देही) । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा शुक्रबारदेखि सुरु भएको छ । 
 
लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास देकोटाले अस्पतालका शल्यचिकित्सकको टोलीले सेवा सुरु गरेको जानकारी दिए ।
 
 बुटवल– १३ देवीनगरकी रीता नेपालीले उक्त सेवा लिएर उद्घाटन गरिएको अस्पतालले जनाएको छ । अञ्चल अस्पतालमा सुरु भएको सो सेवा शल्यक्रिया विशेषगरी स्त्रीरोगका लागि लाभदायक हुने छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ