arrow

घट्याे सुनकाे भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै आज बिहीबार छापावाला सुनको मूल्य तोलामा एक लाख ५९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार पुगेको थियो ।

यस्तै असली चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा एक हजार आठ ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ