arrow

तोलाको दुई सय रुपैयाँ घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको भाउ दुई सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ६० हजार चार सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ शुक्रबार एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

यसैगरी आज असली चाँदीको १० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ६५ रुपैयाँ कामय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ