arrow

यस्तो छ आजको सुनचाँदीको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ । 

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ