arrow

बढ्यो सुनचाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।  

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ । 

अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ