arrow

नयाँ शक्तिको महाधिवेशन आजदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
baburam-bhattrai-07-06.jpg

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि शुरु हुँदैछ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट शुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ । 

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । 

साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ