arrow

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

उता चाँदीको मूल्यमा भने २५ रुपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा आज खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ