बरहथवा । सर्लाहीको हरिपुर नगरपालिका ७ चिताइनमा रहेको ऐतिहासिक चिताइन महादेवको मन्दिर । यस मन्दिरमा महाशिवरात्रिको दिन भाण्टाको भार र धानको मट्का चढाएमा चर्म सम्बन्धी रोगबाट मुक्त भइने धार्मिक विश्वाँस रहँदै आएको छ । रासस
Hamrakura.com