arrow

नागरिक लगानी कोषका सहभागीलाई गंगालालमा विशेष छुट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
cit-gangalal-81-11-18.jpg

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । 

सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले हस्ताक्षर गरेका छन् । 

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, शेयरधनी, कर्मचारीले उक्त छुट पाउने छन् । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ