arrow

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ