arrow

प्रधानमन्त्री कप क्रिकेटमा सुदूर र आर्मी तथा पुलिस र कोशी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
pmcup-81-11-28.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् । 

सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबसँग तथा नेपाल पुलिस क्लबले कोशी प्रदेशसँग खेलिरहेको छ । 

सिद्धार्थनगरमा भइरहेको खेलमा सुदूरले टस जितेर पहिले ब्याटिङ गरेको छ । 

त्यस्तै भैरहवामा भइरहेको खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा सशस्त्र प्रहरी, मधेस, त्रिभुवन आर्मी, कर्णाली, नेपाल प्रहरी, लुम्बिनी प्रदेश, सुदूरपश्चिम र गण्डकीको समान २–२ अंक छ भने बागमती प्रदेश र कोशी प्रदेशले दुवै खेल हारेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ