arrow

सुनको भाउ उच्च मूल्यमै स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मूल्य कायम भएको थियो, आज पनि सोही मूल्य कायमै रहेको छ । 

अर्थात् अहिलेसम्मकै महँगोमा सुनको भाउ स्थिर रहेको हो । आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ । 

जसअनुसार आज चाँदी तोलाको २०३० रुपैयाँमा कारोबार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ