arrow

रास्वपा संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
raswapa-nirnaya.jpg

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । 

बैठकमा संसद्को आगामी अधिवेशनका सम्बन्धमा, राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ