arrow

मातातीर्थ औंशी

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
aausi-matatirtha.jpg

काठमाडौँ । मातातीर्थ औंशीको दिन आज काठमाडौंको मातातीर्थमा विशेष मेला लागेको छ । बिहानैदेखि आमाको स्मरणमा मातातीर्थमा पुगेर पूजाआजा गर्नेहरूको भीड देख्न सकिन्छ । मातातीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाउँदै आएको छ । 

माता तीर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मिठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने प्रचलन छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्दछन् । 

तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ