arrow

सशस्त्रको एआईजीका लागि निवेदन दिन सूचना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बल एपीएफमा एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आवेदन दिन आह्वान गरिएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक एवं बढुवा समितिका सदस्य सचिव राजु अर्यालले जारी गरेको सूचनामा बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुलाई आवश्यक कागजात सात दिनभित्र पेश गर्न भनिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ