arrow

अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
film-shooting-studio-stone-.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास गरेका छन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् । 

देशमा चलचित्र निर्माण शुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका छन् । 

film-shooting-studio-stone (4).jpg
film-shooting-studio-stone (5).jpg
film-shooting-studio-stone (6).jpg
film-shooting-studio-stone (7).jpg
film-shooting-studio-stone (8).jpg
film-shooting-studio-stone (1).jpg
film-shooting-studio-stone (2).jpg
film-shooting-studio-stone (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ