arrow

देउवा निवास कांग्रेस पदाधिकारी बैठक, गृहमन्त्री र बजेटबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
budhanilkantha-deuba-niwas-.jpg

काठमाडौँ ।  सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।

बैठकमा गृहमन्त्री एवं पार्टीका सांसद रमेश लेखक सम्बन्धित विषय र आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ। 

यस्तै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ