arrow

आमा-छोरी मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
sankhuwasabha.png

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-११ लुहाकोटमा आमा छोरी मृत भेटिएका छन् । 

बुधबार दिउँसो करिब १ बजे  सोही स्थान बस्ने कृष्णप्रसाद त्रितालकी श्रीमती वर्ष ४२ की सीता खनाल त्रिताल आफ्नै घरको सुत्ने कोठाभित्र ७२ दिनकी शिशुसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 

घटनाको कारण खुल्न नसकेको प्रनाउ बस्नेतले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ