arrow

माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
Chitwan-hamrakura.jpg.jpeg

भरतपुर। चितवनको बुढीराप्ती खोलामा माछा मार्न गएका एक युवकको बिहीबार राति गोहीको आक्रमणमा परी ज्यान गएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, मृत्यु हुनेमा रत्ननगर नगरपालिका–८, चित्रसारीका २७ वर्षीय अभिषेक माझी रहेका छन्।

माझी बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका बेला यो घटना भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ