arrow

भान्सामा खाना पकाउँदै गर्दा सर्पले टोकेर महिलाको मृत्यु

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८२ असार २७ शुक्रबार
snake-banke.jpg
तस्बिर – फाइल ।

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं १  पुरानो हाट बजारमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।  

भान्सा कोठामा खाना पकाउने क्रममा सर्पले टोकेको हो। मृत्यु हुनेमा ६० वर्षीया सुमित्रादेवी कान्दू रहेको प्रहरीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ