-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं १ पुरानो हाट बजारमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
भान्सा कोठामा खाना पकाउने क्रममा सर्पले टोकेको हो। मृत्यु हुनेमा ६० वर्षीया सुमित्रादेवी कान्दू रहेको प्रहरीले जनाएको छ।