arrow

देउवाको दौडादौड, सल्यानमा आमसभा

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
deuba-ganeshmanko-batoma.jpeg

युवराज रेग्मी । काँग्रेस सभापति शेर बहादुर देउवा देश डौदाहमा लागेका छन् । दुई दिन अघि दाङ पुगेका देउवा शुक्रबार सल्यान पुगेका छन्  । पार्टीको जिल्ला स्तरीय सभालाई सम्बोधन गर्न देउवा सल्यान पुगेका हुन् ।

देउवाले जिल्ला पार्टी कार्यालयमा रहेको वीपी कोइराला र द्वन्द्वको समयमा हत्या गरिएका शहीद शिक्षकको शालिक अनावरण गर्ने कार्यत्रम पनि छ ।
 
पार्टीको शुभेच्छुक संगठन नेपाल शिक्षक संघको आयोजनामा हुने आमसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । काँग्रेस सल्यानले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ