arrow

इन्द्रजात्राको तयारी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
basantapur-clean-82-5-16-(.jpeg
तस्बिर–सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी । 

काठमाडौँ । यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ । इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरुले वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ।

यसका लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा पलाएको झार अहिले सफा गरिँदैछ ।

यसैगरी रंगोगन र सरसफाइको काम पनि जारी छ ।  माजु देगः, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सफाइको काम चलिरहेको छ।


 

basantapur-clean-82-5-16 (1).jpeg
basantapur-clean-82-5-16 (2).jpeg
basantapur-clean-82-5-16 (3).jpeg
basantapur-clean-82-5-16 (4).jpeg
basantapur-clean-82-5-16 (5).jpeg
basantapur-clean-82-5-16 (6).jpeg
basantapur-clean-82-5-16 (7).jpeg
basantapur-clean-82-5-16 (8).jpeg
basantapur-clean-82-5-16 (9).jpeg
basantapur-clean-82-5-16 (10).jpeg
basantapur-clean-82-5-16 (11).jpeg
basantapur-clean-82-5-16 (12).jpeg
basantapur-clean-82-5-16 (13).jpeg
basantapur-clean-82-5-16 (14).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ