arrow

देउवा निवासमा कांग्रेस कार्यसम्पादन समितिको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
budhanilkantha-deuba-niwas-.jpg

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बोलाइएको छ। यस बैठकमा समितिका पदाधिकारी र सदस्यहरू सहभागी हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ