सेनाको उपस्थितिमा रथै नतानी साइतअघि नै इन्द्रजात्रा सम्पन्न [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
1.1k
Shares
तस्बिर–सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । सैनिक सुरक्षासहित रथ नै नतानी इन्द्रजात्रा सम्पन्न भएको छ । नपाली सेनाको सुरक्षामा रथै नतानी, पूजा गरी साइतभन्दा अघि नै योंशी ढालेर इन्द्र जात्रा सम्पन्न गरिएको हो ।
हाल राजनीतिक दृष्य बदलिएसँगै सेनाले फास्ट ट्रयाकमा इन्द्रजात्रा साइतअघि नै सम्पन्न गरिएको हो ।