arrow

उपप्रधानमन्त्री निधिलाई के भने बेलायतका राजदूतले ?

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
nidhibalendra.JPG.jpeg
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।
 
नेपाल र बेलायतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध प्राचिनकालदेखि नै रहेको उल्लेख गर्दै गृहमन्त्री निधिले बेलायतले लामो समयदेखि नेपालको विकास निमार्णमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।  सो अवसरमा राजदूत रिचर्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ