arrow

सुनको भाउ तोलामा १२ सय र चाँदी ५५ रुपैयाँले बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनकाे भाउ तोलामा एक हजार दुई सय र चाँदी ५५ रुपैयाँले बढेको हो । 

मूल्य बढेसँगै आज शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज असली चाँदी दुई हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीकाे यो मूल्य इतिहासकै उच्च हो ।

यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला दुई हजार छ सय ८५ मा कारोबार भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ