arrow

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
congress-meeting--82-6-23q.jpg

काठमाडौँ । आज (आइतबार) बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अब केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ