-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
नवलपुर । कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्वको अवसरमा शनिबार बिहान नारायणी नदीमा स्नान गर्दै भक्तजनहरु ।
आजको दिनमा भक्तजनहरु नजिकैको खोला, पोखरी वा तीर्थस्थलमा गएर स्नान गरी भगवान् तुलसी एवं विष्णुको पूजा गरी एकादशी पर्व मनाउँछन् । रासस