arrow

एकादशी स्नान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
ekadashi-snan.jpg

नवलपुर । कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्वको अवसरमा शनिबार बिहान नारायणी नदीमा स्नान गर्दै भक्तजनहरु । 

आजको दिनमा भक्तजनहरु नजिकैको खोला, पोखरी वा तीर्थस्थलमा गएर स्नान गरी भगवान् तुलसी एवं विष्णुको पूजा गरी एकादशी पर्व मनाउँछन् ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ