-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई हजार एक सयले घटेको हो ।
मूल्य घटेसँगै बुधबार प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको हो ।
मंगलबार तीन हजार एक सय ७० रुपैयाँमा कारोवार भइरहेको चाँदी बुधबार तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।