डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा मौलिक वेशषूषामा सजिएर सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक सांस्कृतिक पर्व भुवामा भुवा नाच प्रदर्शन गर्दै स्थानीय ।
द्वापरयुगसँग जोडिएको यस पर्वलाई पाण्डवहरूको विजयको प्रतीकका रूपमा मनाइन्छ। रासस
Hamrakura.com