arrow

पाण्डवहरूको विजयको प्रतीक भुवा नाच

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ५ शनिबार
bhuwa-nach-doti-82-9-5.jpg

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा मौलिक वेशषूषामा सजिएर सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक सांस्कृतिक पर्व भुवामा भुवा नाच प्रदर्शन गर्दै  स्थानीय  ।

द्वापरयुगसँग जोडिएको यस पर्वलाई पाण्डवहरूको विजयको प्रतीकका रूपमा मनाइन्छ। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ