arrow

प्रधानन्यायाधीश राउत अस्पतालमा उपचाररत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
raut-pradhannyayadhis.jpg

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा गत सोमबारदेखि उपचाररत छन् ।

राउत गत सोमबार बलम्बुस्थित सशस्त्रको अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ ।

उनी आज तेस्रो दिन पनि अस्पतालमा छन् ।

चिकित्सकका अनुसार अझै केही दिन उनी अस्पताल बस्नुपर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ