-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । अमूल्य मतदान गर्न मतदाताहरू गन्तव्यतर्फ लागेका छन् । बिहीबार मतदान हुँदै गर्दा मतदाताहरू आफ्नो मतदाता भएको स्थलमा लागिरहेका हुन् ।
विशेष गरी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कर्मस्थान काठमाडौँ उपत्यका छाडेर मतदाताहरू आफ्नो जन्मस्थान गइरहेका हुन् ।