arrow

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
rabindra-misra-21-11.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ-१ का उम्मेद्वार रवीन्द्र मिश्रले मतदान गरेका छन् ।

बिहीबार ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन् ।

निर्वाचन क्षेत्र फरक भएका कारण उनी आँफैलाई मतदान गर्नबाट बञ्चित रहे। 

मिश्र यसअघिका दुई निर्वाचनमा पराजित भएका थिए। उनी पूर्व सञ्चारकर्मी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ