-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ-१ का उम्मेद्वार रवीन्द्र मिश्रले मतदान गरेका छन् ।
बिहीबार ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन् ।
निर्वाचन क्षेत्र फरक भएका कारण उनी आँफैलाई मतदान गर्नबाट बञ्चित रहे।
मिश्र यसअघिका दुई निर्वाचनमा पराजित भएका थिए। उनी पूर्व सञ्चारकर्मी हुन्।