-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदान गरेका छन् ।
मोरङ क्षेत्र नं ६ का उम्मेद्वार कोइरालाले विराटनगर महानगरपालिका-७ स्थित आदर्श माविमा रहेको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।